Logo

दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपनासम्बन्धी सम्मेलन सम्पन्न, २१ वटा शोधपत्र प्रस्तुत

काठमाडौं । जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषयमा केन्द्रित दक्षिण एसियाको तेस्रो वार्षिक सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलन विश्व व्यापार संगठन (डब्लुटीओ) र काठमाडौं विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको हो । सम्मेलनको समापन कार्यक्रममा विभिन्न २१ जना शोधपत्र प्रस्तुतीकर्ताहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै उत्कृष्ट शोधपत्र प्रस्तुत गर्नेहरुलाई विशेष सम्मान गरिएको…