Logo

बजेटमा महासंघको सकारात्मक प्रतिक्रिया, नीतिगत सुधार र स्थायित्वका लागि सहकार्य आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गरेको बजेटमा आफ्ना धेरैजसो सुझावहरु समेटिएको बताएको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै बजेटमार्पmत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई महासंघले सकारात्मक रुपमा लिएको बताएको छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक…