Logo

साताको पहिलो दिन २१ अंकले घट्यो नेप्से, कारोबार साढे ५ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा २१.१२ अंकले घट्दै २६ सय ९ को विन्दुमा झरेर रोकिएको हो । कारोबार अवधिभर कुल ३ सय १६ कम्पनीका १ करोड १० लाख ९९ हजार बढी कित्ता सेयर किनबेच…