Logo

भारतको चेन्नईबाट १७२ यात्रु लिएर उडिरहेको विमानमा बमको धम्की, आपतकालीन अवतरण

काठमाडौं । भारतको चेन्नईबाट मुम्बईका लागि १७२ यात्रु लिएर बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपतकालीन अवतरण गरिएको छ । शनिबार बिहान मुम्बई जाँदै गर्दा इन्डिगो विमानमा बमको धम्की आएपछि मुम्बई एयरपोर्टमा आपतकालीन अवतरण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उडान ६ ई ५३१४ चेन्नईबाट बिहान ७ बजे उडेको थियो । बिहान करिब…