Logo

महासंघ अध्यक्ष ढकाल र बेलायती राजदूतबीच भेट, दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावनाबारे जानकारी गराएका हुन् । उनले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनबारे उल्लेख गर्दै नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय…