Logo

हावाहुरीले २५ सय सय बिघा क्षेत्रफलको केरा खेतीमा क्षति, १२ करोडको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । चितवनमा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो । पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उनले बताए । उनले भने, ‘पूर्वी चितवनको…