Logo

उद्योगी र बैंकरलाई गभर्नरले भने : लचिलो गरी मौद्रिक नीति आउँछ, बैंकले ठिक ठाउँमा लगानी गर्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक बर्षको मौद्रिक नीति लचिलो आउने बताएका छन् । आईतबार इकोनोमिक मिडिया सोसाईट नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै उनले यसपल्टको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राख्नेगरी लचिलो नीति ल्याउन लागेको बताए । राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा रहेको बताउँदै यो बर्षबाट एक सल्लाहकार समिति…