Logo

काठमाडौँमा मेघगर्जन र हावाहुरीसहित वर्षा, हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौँ उपत्यकामा अहिले मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् पश्चिमी वायुबाट विकसित प्रणालीबाट वर्षा भइरहेको हो । ‘आज उपत्यकामा मजैसँग वर्षा हुन्छ जस्तो छ’, उनले भने, ‘मध्यमसम्म वर्षा हुन सक्छ ।’ उनका अनुसार स्थानीय वायुबाट विकसित पानी पार्ने प्रणाली काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिमबाट प्रवेश गरेको हो । ‘थानकोटबाट सुरु…