Logo

सरकारले दाल चामलको अग्रिम आय कर फिर्ता नलिए व्यवसायी आन्दोलनमा उत्रने, महासंघको दरिलो साथ

काठमाडौं । उद्योगी व्यवसायीहरुले दालमा लगाएको अग्रिम आयकर फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । बुधबार दाल चामल र मैदा उद्योगका लागि कच्चा दाल गेडागुडीमा १० प्रतिशत धान र गहुँ आयातमा २.५ प्रतिशत लगाईएको अग्रिम आयकरले उद्योगलाई परेको प्रभाववारे आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उद्योग…