Logo

सहकारीको एक अर्ब ५१ करोड ठगीमा पक्राउ परेका सीबी लामा कारागार चलान

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पुर्पक्षका लागि कारागार पठाइएका छन् । कान्तिपुर सेभिङका पूर्व अध्यक्ष लामालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागारमा राखिएको छ । लामा १८ जेठमा चितवनबाट पक्राउ परेका थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको…