काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य १० रुपैयाँ दरका दश करोड इकाईहरुको बाँडफाँड सम्पन्न भएको छ । पुष ७ गतेदेखि पुष ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभरमा ९४,६८१ जना आवेदकहरु मार्फत १२,१८,७८,५१० इकाईका लागि रितपूर्वक आवेदन परेको क्यापिटलले जनाएको छ ।…