Logo

भारतबाट २ लाख टन गहुँ ल्याउँदै नेपाल, निकासी प्रतिबन्धका बावजुद पनि भारतले दियो स्वीकृति

काठमाडौं । नेपालले भारतबाट २ लाख टन गहुँ आयातका लागि अनुमति पाएको छ । भारत सरकारले छिमेकी मुलुक नेपाललाई २ लाख टन गहुँ निर्यात गर्न स्वीकृत गरेको छ । भारतमा गहुँ निकासीमा प्रतिबन्ध रहेको अवस्थामा यो स्वीकृति दिइएको हो । वैदेशिक व्यापार महानिर्देशनालय (डिजीएफटी) ले शनिबार जारी गरेको परिपत्रअनुसार यो निकासी राष्ट्रिय सहकारी निकासी लिमिटेड…