Logo

१० महिनामा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रियो, बैशाखमा मात्रै आयो १ खर्ब १६ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो १० महिना (साउन–बैशाख)मा ११ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १९.२ प्रतिशतले बढि ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको हो । गत आर्थिक बर्षको यहि अवधिमा अघिल्लो…