Logo

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व, निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम आयोजना

काठमाडौं । समृद्धि फाइनान्सले जेष्ठ २६ गते संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पोखरा शाखा कार्यालयद्धारा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा ४ सहरी स्वास्थ्य केन्द्र र वडा ४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा वडा ४ मा भएको स्वास्थ्य जाँचमा २६४ जनाले…