Logo

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला, सातवटै प्रदेशका स्टल राखिने

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रर्वद्धन गर्न पर्सी शुक्रबारदेखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । ‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका एक सय ५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने उक्त संस्थाका सञ्चालक विष्णु पाण्डेले राससलाई बताए । “ मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति…