Logo

६ अंकले बढ्यो नेप्से, कारोबार रकममा उत्साह

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातमा उच्च बढेको नेप्से अन्तिम समयमा उत्तारचढावसहित ६.३७ अंकले उकालो लागेको हो । आज कारोबार अवधिभर ३ सय १२ कम्पनीका १ करोड २९ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ८९ करोड ४०…