Logo

सर्वसाधारणको क्रयशक्ति घट्दा बजार शून्य : औद्योगिक गतिविधि सुस्त, आयात-निर्यातमा पनि संकुचन

काठमाडौं । पछिल्लो समय नेपालमा औद्योगिक गतिविधिमा सुस्तताको संकेत देखिएको छ । सर्वसाधारणको क्रयशक्ति कमजोर हुँदा बजारमा वस्तुको माग घटेसँगै औधोगिक गतिविधि सुसत बन्दै गएको व्यवसायी तथा उद्योगीहरुले बताउँदै आएका छन् । बजारमा वस्तुको माग नै घटेपछि यसको प्रत्यक्ष असर नेपाली उद्योग क्षेत्रमा मात्र नभएर आयात र निर्यातमा समेत देखिएको छ । बजारमा माग घट्दा…