Logo

नेपालमै बनेका हुन्डाईका दुई मोडलको मूल्य सार्वजनिक, विक्री वितरण सुरु

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन बाट नेपालमा नै उत्पादन भएको हुन्डाई भेन्युको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले यसका दुई मोडलको मूल्य सार्वजनिक गर्दै यसको विक्री वितरण पनि सुरु गरेको हो । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा…