Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार सवा ५ अर्बमाथि

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १७.०४ अंकले घट्दै २०९५ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय १७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता सेयर ७१…