काठमाडौं । पछिल्लो समय नेपालमा सेवा क्षेत्र तीव्र गतिमा फस्टाइरहेको छ । नेपालमा स्वदेशी लगानी प्रतिवद्धता होस् या विदेशी लगानी प्रतिवद्धता, सेवा तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण उच्च देखिँदै आएको छ ।उद्योग क्षेत्रको पछिल्लो तथ्यांकलाई आधार मान्दा पनि चालु आर्थिक बर्षको् पछिल्लो ९ महिनामा नेपालमा आएको कुल विदेशी लगानी प्रतिवद्धतामा ठूलो हिस्सा पर्यटन र सेवा…