Logo

टी–२० क्रिकेटमा सन्दीपको सय विकेट, छिटो सय विकेट लिने दोस्रो खेलाडीको बन्यो कीर्तिमान

काठमाडौँ । सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेका छन् । सन्दीपले जारी टी(२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पुरा गरेका हुन् । सन्दीपले टी(२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन् । उनी टी(२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि यो किर्तिमान अफगानिस्तानका राशिद…