Logo

भ्रष्टाचार अर्थतन्त्रका लागि राम्रो ! एक अर्थशास्त्रीको दाबी-भ्रष्टाचारले अर्थतन्त्रको लागि ग्रीजको रूपमा काम गर्छ

काठमाडौं । अर्थशास्त्री र युपीएससी अन्तर्वार्ताकार सलोनी खन्नाको पछिल्लो भनाईले अहिले सोशल मिडिया तताएको छ । उनले थोरै भ्रष्टाचार अर्थतन्त्रका लागि राम्रो हुने बताएकी छन् । एक अन्तर्वार्ताम, खन्नाले समाजमा भ्रष्टाचार र आईएएस अफिसरहरूको बारेमा कुरा गर्दै अफिसरहरूको हालको तलब अपर्याप्त रहेको पनि बताइन । खन्ना युपीएससी उम्मेदवारहरूको नक्कली अन्तर्वार्ता लिने प्यानलको एक हिस्सा रहिसकेकी…