Logo

नेपालमा बिवाईडी बेच्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा, गाडी आयात गर्दा भन्सार छलेको आशंका

काठमाडौं । नेपालमा चिनियाँ ब्राण्ड बिवाईडी कम्पनीका विद्युतीय गाडी बेच्ने आधिकारीक विक्रेता साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बिभागको एक टोलीले कम्पनीमा राजस्व छली गरेको आशंकामा मंगलबार छापा मारेको हो । विभागबाट कम्पनीमा गएको टोलीले केहि कागजातहरु जफत गरेको थियो । पछिल्लो समय नेपालमा सबैभन्दा बढी विद्युतीय सवारीसाधन विक्री गर्ने कम्पनीको दोस्रो…