Logo

अध्यादेशहरु संसदबाट ६० दिनभित्र अनुमोदन हुनेछन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशले माग गरेका निर्देशिका चाँडै बनाउने बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सवमा उनले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न अध्यादेश ल्याइएको बताए । औसत काम गरेर दिन बिताउने पक्षमा सरकार नरहेको पनि उनले बताए । २९ ऐन अध्यादेशमार्फत संशोधन गरिएको उनले उल्लेख गरे । उनले…