Logo

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले बुझायो प्रतिवेदन, आर्थिक क्षेत्रका एक दर्जन बढी ऐन खारेज गर्न सुझाव (पूर्णपाठ)

काठमाडौं । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। अर्थ मन्त्रालयमा शुक्रबार विहान आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सरकारले २०८१ कात्तिकमा पूर्व सचिव रामेश्वर खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरी कामको जिम्मा दिएको थियो । शुक्रबार अन्तिम प्रतिवेदन दिएको…