काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को अध्यक्षमा रामराजा श्रेष्ठ पुनः चयन भएका छन्। संस्थाको काभ्रेको थुम्की रिसोर्टमा सम्पन्न सातौं वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतिमा पुनः चयन गरेको हो। उनी बिजखबर डटकमबाट प्रतिनिधित्व गर्दै संस्थाको अध्यक्षमा चयन भएका हुन्। यसैगरी संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डट कमका लोचन खतिवडा र टक्सार…