Logo

श्री एयरलाइन्सले थप्यो ८० सीटको जहाज, बन्यो देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी

काठमाडौं । निजी क्षेत्रको श्री एयरलाइन्सले अर्को ८० सिटको नयाँ जहाज थपेको छ । श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर (हाल डि हाभिलैण्ड अफ क्यानाडा) कम्पनीमा निर्मित क्यु ४०० ड्यास ८ विमान भित्र्याएको हो । अब श्रीसँग सातवटा ड्यास ८, सिआरजे २०० र सिआरजे ७०० गरी फिक्स विङ्स जहाजको संख्या ११ पुगेका छन् । यस्तै, श्रीसँग आठवटा…