Logo

राष्ट्र बैंकको निष्कर्ष–सहकारीमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा घट्दैन

काठमाडौं । सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा नघट्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । राजधानीमा आइतबार आयोजित नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् । देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउँदै उनले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ…