Logo

कोशी प्रदेश : जीडीपीमा ५० प्रतिशत हिस्सा सेवा क्षेत्रको, औद्योगिक कर्जा १ खर्ब २९ अर्ब पुग्यो

काठमाडौं । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सबैभन्दा ठुलो हिस्सा सेवा क्षेत्रको रहेको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको 'प्रादेशिक आर्थिक गतिविधि' अध्ययनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदन अनुसार कोशी प्रदेशको जीडीपीमा सेवा क्षेत्रको हिस्सा मात्रै ५०.९ प्रतिशत रहने अनुमान गरिएकाे छ । उक्त तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१…