Logo

अफगानिस्तान टी- २० विश्वकपको सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

काठमाडौं । अफगानिस्तान जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछाएको बंगलादेशले१७.४ ओभरमा अल आउट हुदै १०५ रन बनाएको थियो । बर्षाले प्रभावित भएको खेलमा बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो ।…