Logo

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, चाँदीकाे मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बुधबार पहेँलाे धातु सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा खस्केकाे हाे । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले…