Logo

गोरखा मिडियामा रकम गएका ९ सहकारीको कागजात माग, ६ बुँदामा प्रमाण पेश गर्नुपर्ने

काठमाडौं। सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम गएका नौ सहकारीको विवरण मागेको छ । संसदीय विशेष समितिको बुधबार बसेको बैठकले गोरखा मिडियामा गएको भनिएका सहकारीहरुको कागजात माग गर्ने निर्णय गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण…