Logo

सात महिनाअघि रुसी सेनामा भर्ना भएका तनहुँका गुरुङको मृत्यु

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई सात महिनाअघि रुसी सेनामा भर्ना भएका एक युवाको ज्यान गएको छ । रुसी सेनामा भर्ना भएका रञ्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले…