Logo

७ प्रतिशत ज्यालामा गहना दिने रिद्धि सिद्धिको अफर निरन्तर, हिराको गहनामा शतप्रतिशत ज्याला छुट

काठमाडौँ । राजधानीको विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सले ७ प्रतिशत ज्यालामा गहना दिने अफरलाई निरन्तरता दिएको छ । विगत २५ वर्षदेखि गुणस्तरीय सुनचाँदीको गहना बिक्री वितरण गर्दै आएको रिद्धि सिद्धिले असार १५ सम्म कायम गरिएको अफरमा आम उपभोक्ताले सकारात्मक प्रतिक्रिया आएको भन्दै यो अफरलाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।…