Logo

हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडक साढे पाँच करोडमा स्तरोन्नति

काठमाडौं । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ । विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्न थालिएको हो । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास…