काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध बनेको छ । बिहान ४ बजेतिर खसेको पहिरोले एउटा कार समेत पुरिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ। कार माथिल्लो भागबाट खसेको पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। बुटवलबाट पाल्पा भैरवस्थान आउँदै गरेको कारका…