Logo

आलुमा ‘भ्यालु एड’को आइडियाले जन्मेको ‘हाइफन फुडस’ : विश्वका ४० देशमा निर्यात, वार्षिक २० अर्बको कारोबार

काठमाडौं । तपाईले जुन व्यवसायमा त्यसका जटिलताहरू सिक्नुहुन्छ तपाईले केहि अनौंठो गर्नुहुन्छ । भारतको गुजरातको एउटा सानो सहर मेहसानामा बस्ने हरेश करमचंदानीले पनि यस्तै अनौठो गरेका छन् । उनको पुर्खाको काम आलु व्यापारीको थियो । यो काम अहिले पनि उनको परिवारले गरिरहेको । तर, उनमा थप अरु केही गर्ने रहर थियो जसका कारण उाले पारिवारिक…