Logo

प्रभु बैंक र होटल हिमालयबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकले होटलको सेवामा विशेष छुट पाउने

काठमडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकद्वारा हस्ताक्षर गरियो । सम्झौता अनुसार प्रभु बैँक लिका…