Logo

राजनीतिक परिदृष्यमा आएको फेरबदलले सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सकारात्मक सर्किट लागेको छ । राजनीतिका परिदृष्यमा आएको फेरबदलसँगै सेयर बजारमा मंगलबार सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक (४ प्रतिशत) बढेको छ । पहिलो सर्किट…