Logo

सरकार परिवर्तनको चर्चाले सेयर बजारमा उत्साह, एकै दिन ४७ अंकले बढ्यो

काठमाडौं । मंगलबार राजनीतिक उथलपुथलसँगै उच्च उत्तारचढाव भएको सेयरबजारमा उत्साह देखिएको छ । सोमबार र मंगलबार बिहानै सरकार परिवर्तनको चर्चासँगै कारोबारको पहिलो १ घण्टामा दुईपटकसम्म सर्किट ब्रेक लागेको नेप्से अन्तिम समयमा ४७.०४ अंकले बढेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय १५ कम्पनीका १ करोड १६ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा…