Logo

उमेशलाल श्रेष्ठले सवा अर्ब लगानीमा औषधि कम्पनी खोल्दै, क्वेष्टको दोस्रो युनिट र आरएण्डडी भक्तपुरमा

काठमाडौं । क्वेष्ट फर्मास्युटिकल्स कम्पनीले दोस्रो नयाँ कम्पनी खोल्ने भएको छ । नेपालमा बर्षौंदेखि औषधि उत्पादन गर्दै आएको क्वेस्ट फर्मास्युटिकल्सले १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको लगानीमा दोस्रो युनिट स्थापना गर्न लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्षसमेत रहेका उमेशलाल श्रेष्ठलगायतको समूहले नेपालम पहिलोपटक अनुसन्धान र विकास (आरएण्डडी) लाई केन्द्रमा राखेर थप गुणस्तरीय…