Logo

बजेटमा सांसदलाई ‘सडक उपहार’ : सांसदका १६५ सडक आयोजनामा झण्डै ५ अर्ब विनियोजन

काठमाडौं । आगामी आर्थिक बर्षका लागि झण्डै देशभरका १ सय ६५ निर्वाचन क्षेत्रलाई आधार मानी अघि बढाइएका १ सय ६५ सडक आयोजनामा करीब ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । धेरैजसो आयोजनाको डिपिआर तयार भई ठेक्का पनि लागिसकेका उक्त आयोजनाहरुका लागि आगामी आर्थिक बर्षको बजेटमार्फत नै ४ अर्ब ९० करोड ५९ लाख रुपैयाँ विनियोजन…