Logo

सिटिजन्स बैंकको संचालकमा अनिल ज्ञवाली नियुक्त, बैकिंङ क्षेत्रमा साढे तीन दशक लामो अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०८१ साल आषाढ २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अनिल ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको छ । बैठकले आजैका मिति देखि लागु हुनेगरि ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो । नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिंङ क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा संचालन…