Logo

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न, अभिकर्ताहरुको लक्ष्य प्राप्तिमा विशेष जोड

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतिन्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । सम्मान कार्यक्रममा प्रवन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस…