Logo

प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन, बक्यौता रकम नतिरेको दाबी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै जगदम्बा सिन्थेटिक्स र हुलास स्टिलको लाइन काटेको छ । जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख र हुलास स्टिलको ११ करोड २९ लाख रुपियाँ बक्यौता रहेको प्राधिकरणको दाबी छ । https://www.bizkhabar.com/news/199490.html प्राधिकरणले मंगलबार मात्रै रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । प्राधिकरणका…