Logo

‘हिन्डनबर्ग’ फर्मुला : प्रतिवेदन जारी गरेर ठूला कम्पनी बर्बाद पार्ने, सेयर सर्ट सेलिङबाट अर्बौ कमाउने

काठमाडौं । अमेरिकी अनुसन्धान र सर्ट सेलिंग फर्म हिन्डनबर्गको प्रतिवेदनपछि अदानी समूहका सबै शेयरहरू तीव्र गतिमा ओरालो लागेको छ । विश्वकै धनीको सूचीमा पहिलो स्थानको लागि यात्रा तय गरिरहेका गौतम अडानीको कठिनाइ निकै बढेको छ । अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चले अदानी समूहको बारेमा ठूलो खुलासा गरेको छ । अदानी समूहको शेयरको मूल्य बढी भएको…