काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा अन्यको तुलनामा सेवा क्षेत्रको मूल्यवृद्धिदर उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामा सेवा क्षेत्रमध्ये यातायात क्षेत्रको मूल्यवृद्धि मात्रै १६.४३ प्रतिशत पुगेको हो । यस्तै यस अवधिमा सेवा क्षेत्र अन्तर्गतकै स्वास्थ्य सेवाको मूल्यवृद्धिदर ११.२२ प्रतिशत र मनोरञ्जन, विविध र घरायसी…