काठमाडौं । भुटानले बाली र माटोको स्वास्थ्य जाँच गर्न उन्नत ड्रोन र जीपीएस समावेश भएको नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने गम्भीर प्रयासको रूपमा सो प्रविधि प्रयोग गर्न लागिएको हो । व्यवस्थित र उन्नत प्रविधियुक्त कृषिले किसानहरूलाई बाली व्यवस्थापन गर्न, दक्षता बढाउन र फोहोर घटाउने बारे सूचित गर्न सहयोग पुर्याउँने…