काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले माइकल ग्रिल्स प्रालिमा विशेष छुट पाउने भएका छन्। कुमारी बैंक र माइकल ग्रिल्सबीच बैंकका ग्राहकलाई विशेष छुट प्राप्त प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। डिजिटल कारोबारमा ग्राहक आर्कषित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यो सहकार्य गरेको हो। यस सहकार्यपश्चात् कुमारी बैंकका डेबिट…