Logo

ऋण दिँदा बैंकको प्राथमिकतामा ‘घरजग्गा धितो’, कसरी फस्टाउला स्टार्टअप र विजनेश इन्नोभेसन ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रबाह गर्दा धितोको रुपमा घरजग्गालाई प्राथमिकतामा राख्ने गरेका छन् । सरकारले नयाँ स्टार्टअप तथा देशभित्रै रोजगारी सिर्जना गर्न व्यवसाय प्रवद्र्धन गरी व्यवसायिक कर्जालाई प्राथमिकता दिएपनि बैंक तथा वित्तीय संस्थाले भने घरजग्गा धितो कर्जालाई बढी प्राथमिकता दिएका हुन् । विजनेश इन्नोभेसन र स्टार्टअप क्षेत्रमा व्यवसाय धितो राखेर कर्जा पवबाह…